Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कुलमान घिसिङको पत्रकार सम्मेलनमै झ्याप बिजुली गएपछि…

    कुलमान घिसिङको पत्रकार सम्मेलनमै झ्याप बिजुली गएपछि…

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 612
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पत्रकार सम्मेलनमा झ्याप–झ्याप बिजुली गएको छ ।

    पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङ बोलिरहेकै बेला झ्याप बिजुली गको हो ।



    लाइन गएपछि कुलमानले पानी परेर विभिन्न ठाउँमा सिस्टममा खराबी आएकोले गर्दा यस्तो समस्या आएको भन्दै प्रष्टीकरण दिएका थिए ।



    प्राधिकरणका गतिविधिबारे जानकारी गराउँदै गर्दा बत्ती गएपछि पत्रकार सम्मेलन केहीबेर अवरुद्ध भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार