Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कक्षा १२ को नतिजा अर्को साता सार्वजनिक हुने

    कक्षा १२ को नतिजा अर्को साता सार्वजनिक हुने

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 774
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन गर्ने भएको छ ।

    बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले आउने साता नतिजा आउने निश्चित भएको हो ।



    ‘कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ,’ उनले भने, ‘आउने साता प्रकाशन गर्नेर्छौँ ।’



    अहिले परीक्षार्थीको प्रविष्ट गरेका अङ्कहरू रुजु गर्ने काम भइरहेको उनको भनाई छ । परीक्षामा करिब चार लाख ६७ हजार ३८९ परीक्षार्थीका सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार