Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

    कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 1.6K
    SHARES

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

    परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।



    आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।



    यस्तो छ तालिका :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार