Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेस संसदीय दलको बैठक ल्होत्से हलमा

    कांग्रेस संसदीय दलको बैठक ल्होत्से हलमा

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 741
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।

    शुक्रबारदेखि सुरु भएको बैठक १ बजेबाट संघीय संसद भवनको ल्होत्से हलमा बसिरहेको छ ।



    शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए । बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल भईरहेको छ ।



    शुक्रबारको बैठकले बाढी पहिरोको प्रकोप, डेंगु र आँखा पाक्ने रोग, लम्पी स्किन नियन्त्रण गर्न सरकारसँग माग गरेको थियो ।

    साथै सांसद सुनील शर्मा पक्राउबारे बैठकमा सांसदहरुले कुरा राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार