Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीलाइ भेट्न बालकोट पुगिन् मानुसी

    एमाले अध्यक्ष ओलीलाइ भेट्न बालकोट पुगिन् मानुसी

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 813
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुसी यामी भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।

    अध्यक्ष ओलीलाई भेट्न मानुसी आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित बालकोट पुगेकी हुन् ।



    फेसबुकमा भेटको तस्बिर राख्दै मानुसीले लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् ।’



    मानुसी मंसिर ४ मा माओवादी केन्द्रको चुनाव चिन्हबाट काठमाडौं ७ मा उम्मेदवार बनेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार