Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित

    च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 762
    SHARES

    काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

    गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियम क्लब रोयल एन्टवेर्पलाई ५–० गोलले हराउँदै बार्सिलोना विजयी भएको हो ।



    बार्सिलोनाका लागि जोओ फेलिक्सले २ तथा रोबर्टो लोवान्डोस्की, जेली बेटाली र गाभीले एक–एक गोल गरेका थिए ।



    यो जितसँगै समूह ‘एच’ को बार्सिलोनाले तीन अंक जोड्दा एन्टवर्पले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार