Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कम्युनिष्टमा सत्ता मोह देखियो, देश विकासको भावनामा कमी आयो : माधव नेपाल

    कम्युनिष्टमा सत्ता मोह देखियो, देश विकासको भावनामा कमी आयो : माधव नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 963
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको स्वाभिमान रक्षाका लागि निरङ्कुश शासनको अन्त्य गर्ने सङ्कल्पका साथ कम्युनिष्ट पार्टीको स्थापना भएको बताएका छन् ।

    नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले लोकतान्त्रिक पद्धति र देशभक्तिको सोच भएका कम्युनिष्टले देश विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने गरेको बताए ।



    पछिल्लो समय कम्युनिष्टमा सत्ता मोह देखिका कारण देश विकासको भावनामा कमी आएकाले त्यो कमजोरी सच्याउन पर्ने उनको भनाई छ । मुलुकमा विद्यमान गरिबी पछौटेपनको न्यूनीकरणका लागि औद्योगीकरणको खाँचो रहेको उनले औँल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार