Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमाले वाग्मती प्रदेश अधिवेशन : मतदान आज, ढुंगेल र दाहाल चुनावी मैदानमा

    एमाले वाग्मती प्रदेश अधिवेशन : मतदान आज, ढुंगेल र दाहाल चुनावी मैदानमा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 873
    SHARES

    काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशनमा आज मतदान हुँदै छ ।

    एमाले बागमतीले असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको थियो । तर, सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो ।



    ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।



    अध्यक्ष पदमा पाँच आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उमेदवार बाँकी छन् । बागमती प्रदेशको आगामी नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुँदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार