Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एसियाली खेलकुद

    नेपालले एकै ओभरमा गुमायो दुई विकेट, कुशल र रोहित पनि आउट

    नेपालले एकै ओभरमा गुमायो दुई विकेट, कुशल र रोहित पनि आउट

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले ११औँ ओभरमा लगातार दुई विकेट गुमाएको छ ।

    जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १०.४ ओभरमा कुशल मल्ललाई व्यक्तिगत २९ रनमा गुमाएको हो ।



    सोही ओभरको अन्तिम बलमा नेपालले कप्तान रोहितकुमार पौडेललाई तीन रनमा गुमायो ।



    टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार