Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालको पाँचौ विकेट गुम्यो, दीपेन्द्रसिंह ऐरी पनि फर्किए पवेलियन

    नेपालको पाँचौ विकेट गुम्यो, दीपेन्द्रसिंह ऐरी पनि फर्किए पवेलियन

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ ।

    नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।



    उनी १५ बलमा चार छक्काको मद्दतले ३२ रन बनाउँदै आउट भए ।



    पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। २०३ रनको विजयी लक्ष्यका साथ नेपाल जवाफी ब्याटिङ गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार