Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एसीसी यु-१९ प्रिमियर कपका लागि नेपाली टोली घोषणा

    एसीसी यु-१९ प्रिमियर कपका लागि नेपाली टोली घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपका लागि नेपाली टोली घोषणा भएको छ ।

    नेपाल क्रिकेट संघ क्यानले देव खनालको नेतृत्वमा बुधवार १८ सदस्यीय टोली घोषणा गरेको हो ।



    टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहोरा, दीपक बोहोरा, उत्तम थापा मगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहोरा छन्।



    त्यस्तै प्रज्वल थापा, विपिन रावल, निर्मल गुरूङ र राजेश यादवलाई रिजर्भमा राखिएको छ। एसिसी यु-१९ प्रिमियर कप अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुनेछ।

    १६ टीम सहभागी प्रतियोगिताबाट शीर्ष ३ टीम पाकिस्तानमा आगामी डिसेम्बरमा हुने यू-१९ एसिया कपमा छानिने छन् । नेपाल रहेको समूहमा बहराइन, साउदी अरेबिया र इरान छन् ।

    May be an image of text that says 'ACCMEN'SU1 019 PREMIER cup 202A CAN ACC U19 Premier Cup SQUAD AAKASH TRIPATHI AAKASH CHAND ARJUN KUMAL DEV KHANAL (C) DIPAK BOHARA SUBHASH BHANDARI DEEPAK BOHARA BISHAL KC UTTAM THAPA MAGAR MILAN BOHARA DIPAK DUMRE RESERVES DIPESH KANDEL 15. PRAJWAL THAPA HEMANT DHAMI 16. BIPIN RAWAL DURGESH GUPTA 17. NIRMAL GURUNG 18. RAJESH YADAV POWERED BY: ኣ makura cO #weCAN #ACCU19PremierCup'

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार