Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईसीसी यू-१९ छनोट : युएईविरुद्ध नेपालको खराब शुरुवात

    आईसीसी यू-१९ छनोट : युएईविरुद्ध नेपालको खराब शुरुवात

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 429
    SHARES

    काठमाडौं । युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले अहिले पहिला ब्याटिंग गरिरहेको छ ।

    युएईविरुद्धले यस निर्णायक खेलमा नेपालले खराब शुरुवात गरेको छ । नेपालले अहिलेसम्म दुवै ओपनरसहित तीन विकेट गुमाएको छ ।



    खेलमा नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भएका छन् । ईनिङको पहिलो बलमा नै बोहोरा हरिस शेठ्ठीको बलमा आउट भएका हुन् ।



    अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर नेपालले ब्याटिङको निर्णय लिएको हो ।

    त्यस्तै आज सिंगापुर र कुवेत तथा हङकङ र मलेसियाबीच पनि खेल हुदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार