Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लगातार विकेटले नेपाल दबाबमा, चौका हानेर कँडेल पनि आउट

    लगातार विकेटले नेपाल दबाबमा, चौका हानेर कँडेल पनि आउट

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 648
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले लगातार विकेट गुमाउन थालेको छ ।

    पछिल्लो पटक क्रिजमा आएका दिपेश कँडेल छैटौं विकेटको रुपमा ४ रनमा आउट भए ।



    त्यसअघि आएका दीपक डुम्रे पनि केवल ५ रनमै आउट भएका थिए । उनलाई अरब गुलले हसन इसाखिलको हातबाट २६ औँ ओभरकको पाँचौँ बलमा क्याच आउट गराए ।



    लगातार विकेट गएपछि नेपाल अहिले दबाबमा परेको छ । अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ६ विकेट गुमाउँदै ९६ रन बनाएर खेलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार