Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आठौं विकेटको रुपमा दीपक बोहोरा आउट, नेपाल जिततर्फ उन्मुख

    आठौं विकेटको रुपमा दीपक बोहोरा आउट, नेपाल जिततर्फ उन्मुख

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 609
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले आठौं विकेट गुमाएको छ ।

    जितनजिक पुगेका बेला दीपक बोहोरा फिर्दुन डावाडाजीबाट बोल्ड आउट भएका हुन् । उनले २७ रनको योगदान दिए ।



    यसअघि कप्तानी इनिङ खेलेका देव खनाल ५८ रनमा आउट भएका थिए ।



    अफगानिस्तानले पहिले ब्याटिङ गर्दै दिएको १ सय ४६ रनको लक्ष्य अहिले नेपालले पछ्याइरहेको छ ।

    ताजा अवस्थामा नेपाल ४३.३ ओभरमा १४१ रन बनाएर खेलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार