Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गाजामा मानवीय सहायता पुर्‍याउने प्रस्ताव अस्वीकृत, अमेरिकासहितका देशले गरे विपक्षमा मतदान

    गाजामा मानवीय सहायता पुर्‍याउने प्रस्ताव अस्वीकृत, अमेरिकासहितका देशले गरे विपक्षमा मतदान

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 468
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा प्यालेस्टाइनको गाजामा मानवीय सहयता पुर्‍याउने रुसको प्रस्ताव अस्वीकृत भएको छ ।

    रुसको प्रस्तावमा चीन, चीन, गोबान, मोजाम्बिक रुस र युनाइटेड अरब इमिरेट्सले मतदान गरेका थिए । तर फ्रान्स, जापान, बेलायत र अमेरिकाले विपक्षमा मतदान गरे।



    अल्बानिया, ब्राजिल, इक्वेडर, घाना, माल्टा र स्वीट्जरल्याण्ड मतदानमा सहभागी भएनन् ।



    रुसले मानवीय युद्धवराम लागू गरी बन्धको रिहाइ, सहायता प्रदान, पीडितलाई सुरक्षित स्थानान्तरणलगायतको प्रस्ताव गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार