Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गाजा युद्धमा ५०७ इजरायली सैनिकको मृत्यु, २ हजार भन्दा बढी घाइते

    गाजा युद्धमा ५०७ इजरायली सैनिकको मृत्यु, २ हजार भन्दा बढी घाइते

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 549
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पछिल्लो २४ घण्टामा गाजा युद्धमा ३१ इजरायली सैनिक घाइते भएका छन् ।

    इजरायली सेनाले गाजा पट्टीमा गत २४ घण्टामा ३१ सैनिक घाइते भएको जनाएको हो ।



    सेनाले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार अक्टोबर ७ मा गाजा द्वन्द्व सुरु भएयता ५०७ सैनिक मारिएका छन् भने २ हजार २६५ जना घाइते भएका छन् ।



    अक्टोबर ७ बाट सुरू भएको आक्रमणपछि कम्तिमा ९८३ सैनिक घाइते भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार