Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गाजामा २० हजार मानिस मारिएका हमासको दाबी

    गाजामा २० हजार मानिस मारिएका हमासको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 558
    SHARES

    फाइल तस्विर

    एजेनसी । हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएको दाबी गरिएको छ ।

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु मारिएका हुन् ।



    हमासले इजरायलमा आक्रमण शुरु गरेपछि इजरायलले पनि जवाफी कारबाही थालेको थियो । त्यसबेला एक हजार २ सय व्यक्तिको ज्यान गएको थियो ।



    २ सय ४० जना बन्धक थिए । जसमध्ये केहीलाई मुक्त गरिएको थियो । बाँकी बन्दी छुटाउन कायरोमा, हमास र इजिप्टका वार्ताकारबीच भएको पछिल्लो वार्ता भने निष्कर्षविहीन भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार