Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आइसीसी विश्वकप क्रिकेट : कोहली बने सर्वोत्कृष्ट खेलाडी

    आइसीसी विश्वकप क्रिकेट : कोहली बने सर्वोत्कृष्ट खेलाडी

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । भारतीय खेलाडी विराट कोहली आइसीसी विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् ।

    फाइनलमा पराजित भए पनि उनलाई आइसीसीले प्लेयर अफ दि टुर्नामेन्ट घोषणा गरेको हो ।



    भारतलाई अपराजित रहँदै फाइनलमा पुर्‍याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।



    कोहलीले विश्वकप २०२३ मा ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित ७ सय ६५ रन बनाएका थिए । उनले सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान तोडेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार