Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विराट कोहली ‘ओडीआई क्रिकेटर अफ द इयर’ घोषित

    विराट कोहली ‘ओडीआई क्रिकेटर अफ द इयर’ घोषित

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 486
    SHARES

    काठमाडौं । विराट कोहली २०२३ का लागि ओडीआई क्रिकेटर अफ द इयर घोषित भएका छन् ।

    आईसीसीले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै विराट कोहलीलाई टुर्नामेन्टको प्लेयर अफ टुर्नामेन्ट भन्दै उल्लेख गरेको हो ।



    आईसीसीले लेखेको छ त्यो भारतका दिग्गज ब्याट्सम्यान पुरुष ओडीआई क्रिकेटर अफ द इयर घोषित भएका छन्।



    कीर्तिमानका हिसाबले विराट कोहलीका लागि २०२३ उत्कृष्ट रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार