Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रास्वपाको उपसभापति बने डा. स्वर्णिम, पाए अर्यालपछिको वरीयता !

    रास्वपाको उपसभापति बने डा. स्वर्णिम, पाए अर्यालपछिको वरीयता !

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 738
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थविद डा. स्वर्णिम वाग्लेलाई उपसभापतिमा मनोनीत गरेको छ ।

    महोत्तरीको गौशालामा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।



    डा. वाग्लेलाई कायम रहेका अर्का उपसभापति डीपी अर्यालपछिको वरीयता तोकिएको छ ।



    कांग्रेसले संघीय निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट रहेका डा. वाग्ले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाबाट चुनाव लडी सांसद निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार