Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ‘राजमहल’बाट फिल्ममा डेब्यु गर्दै टिकटकर मिस पवि

    ‘राजमहल’बाट फिल्ममा डेब्यु गर्दै टिकटकर मिस पवि

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 834
    SHARES

    काठमाडौँ । टिकटकबाट चम्किएकी मोडल मिस पवि (पवित्रा शाँकी) फिल्ममा डेब्यु गर्दै छिन् । सविनकुमार तोलांगीको फिल्म ‘राजमहल’बाट उनले डेब्यु गर्न लागेकी हुन् ।

    उनीसँगै अर्की टिकटकर सिम्रन पन्तले पनि सोही फिल्ममा डेब्यु गर्दै छिन् ।



    फिल्मको घोषणा गर्न काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मिस पवि र सिम्रनले टिकटकलाई धन्यवाद दिँदै फिल्ममा काम गर्न लागेको जानकारी दिए ।



    दरबारको कथावस्तुमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, आँचल शर्मा, रमेश उप्रेती लगायतको अभिनय रहने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार