Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अञ्जुको ‘बढ्दै छ’मा लायन र ‘मिस पवि’को रोमान्स

    अञ्जुको ‘बढ्दै छ’मा लायन र ‘मिस पवि’को रोमान्स

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 579
    SHARES

    काठमाडौं । गायिका अञ्जु पन्त र गायक प्रवीण बेडवालको स्वरमा रहेको गीत ‘बढ्दै छ’को भिडियो सार्वजनिक भएको छ ।

    गीतमा अर्जुन पोखरेलको शब्द र सङ्गीत तथा कुशल सिंह निलको एरेन्ज छ ।



    टाढा भएको प्रेमीप्रेमिकाको भावना प्रकट गरिएको गीतको भिडियोमा लायन र पवित्रा सकी ‘मिस पवि’ फिचर्ड छन् ।



    भिडियोमा लायन र मिस पविलाई रोमान्टिक भावमा देखाइएको छ।

    माधव शर्माको निर्देशन रहेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायाङ्कन, विकास दाहालको सम्पादन छ ।

    द डिभाइन म्युजिकबाट भिडियो सार्वजनिक भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार