Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • धनगढीलाई हराउँदै ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि

    धनगढीलाई हराउँदै ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 579
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले हात पारेको छ ।

    साविक विजेता धनगढी एफसीलाई ३–२ गोल अन्तरले हराउँदै ललितपुरले उपाधि जितेको हो ।



    गत सिजन एलिमिनेटरबाट नै बाहिरिएको ललितपुरले फाइनल पुगेको वर्ष नै उपाधि जितेको हो । यता लगातार दोस्रो पटक फाइनल खेलेको धनगढी दोस्रो पटक पनि उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।



    उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले भने २० लाख रुपैयाँमा चित्त बुझायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार