Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल सुपर लिग : पहिलो हाफमा ललितपुर र धनगढी बराबर

    नेपाल सुपर लिग : पहिलो हाफमा ललितपुर र धनगढी बराबर

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 534
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा ललितपुर सिटी एफसी र धनगढी एफसीले बराबरी खेलेका छन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिँदा ललितपुर र धनगढी १–१ को बराबरी खेलेका हुन् ।



    धनगढीका लागि अफिज ओलावा र ललितपुरको तर्फबाट इमो इजेकीले गोल गरे ।



    साविक उपविजेता धनगढी पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ। यता पहिलो पटक फाइनल पुगेको ललितपुर पहिलो प्रयासमा नै उपाधि जित्ने योजनामा छ ।

    एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार