Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लियो

    भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 729
    SHARES

    काठमाडौं । अस्ट्रेलिया आईसीसीको टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

    आईसीसीको पछिल्लो वरीयतामा भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो ।



    यस्तै भारत टेस्ट वरीयताको दोस्रो स्थानमा छ । यसैगरी इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा यथावत् छन् ।



    टेस्ट वरीयताको ब्याटरतर्फ न्युजिल्यान्डका केन विलियमसन शीर्ष स्थानमा यथावत् छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार