Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ललितपुको सीडीओमा श्रेष्ठको सरुवा

    ललितपुको सीडीओमा श्रेष्ठको सरुवा

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 777
    SHARES

    काठमाडौं । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुल्सी बहादुर श्रेष्ठ सरुवा भएका छन् ।

    गृह मन्त्रालयमा कार्यरत सह–सचिव श्रेष्ठलाई उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरमा सरुवा गरेका हुन् ।



    गत शुक्रबार ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका कारण सीडीओ रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालय तानिएको थियो ।



    सरकारले एक हप्तापछि पण्डितको ठाउँमा श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार