Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • मुख्यमन्त्री शाहको निर्देशन – पश्चिम सेतीको काम छिट्टै सम्पन्न गर्नू

    मुख्यमन्त्री शाहको निर्देशन – पश्चिम सेतीको काम छिट्टै सम्पन्न गर्नू

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 591
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पश्चिम सेती जलविद्युत आयोजनाको काम छिट्टै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

    प्रदेशको आर्थिक विकासका लागि गेमचेन्जर परियोजनाको रूपमा रहेको पश्चिम सेतीको निरीक्षण गर्दै मुख्यमन्त्री शाहले सो निर्देशन दिएका हुन् ।



    उनले परियोजना निर्माण कम्पनीका महाप्रबन्धक प्रकाशचन्द्र उपाध्यायलाई काम छिटो पूरा गर्न निर्देशन दिनु दिए । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनालाई भारतीय कम्पनी एनएचपीसीले निर्माण गर्नेछ ।



    आयोजना अन्तर्गत राता पड, लुवाखडी सुरुङको काम गर्न माटो परीक्षणको कार्य थालिएको छ । माटो परीक्षण गर्ने कार्यको मुख्यमन्त्री शाहले उद्घाटन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार