Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • एसियन कप फुटबलमा जापानको विजयी सुरुवात, भियतनाम ४–२ गोलले पराजित

    एसियन कप फुटबलमा जापानको विजयी सुरुवात, भियतनाम ४–२ गोलले पराजित

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 504
    SHARES

    एजेन्सी । एएफसी एसियन कप फुटबलमा जापानले विजयी सुरुवात गरेको छ ।

    कतारको अल थुमाना स्टेडियममा आज भएको खेलमा जापानले भियतनामलाई ४–२ गोलले पराजित गरेको हो ।



    जापानको जितमा तकुमी मिनामिनोले २ तथा केतो नकामुरा र एसे उदेले एक/एक गोल गरे ।



    भियतनामका एनगुएन डिन बाक र फाम टौन हाईले एक/एक गोल गरे । यो जितसँगै जापान २ अङ्कसहित समूह डी को शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार