Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • इरानलाई हराउँदै कतार एसियन कपको फाइनलमा प्रवेश

    इरानलाई हराउँदै कतार एसियन कपको फाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 492
    SHARES

    काठमाडौं । इरानलाई हराउँदै कतार एएफसी एसियन कपको फाइनलमा पुगेको छ ।

    गएराति दोहास्थित अल थुमामा स्टेडियममा इरानलाई ३-२ गोलले हराउँदै साविक विजेता कतार प्रतियोगिताको फाइनल पुगेको हो।



    कतारको जितमा जसीम गबर अब्दुलसलाम, अक्रम अफिफ र अलमोइज अलिले गोल गरे ।



    इरानका सरदार अजमोन र अलिरेजा जहानबक्सले गोल गरे । कतारले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार