Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • साउदी अरेबिया एसियन कपको अन्तिम १६ मा

    साउदी अरेबिया एसियन कपको अन्तिम १६ मा

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 408
    SHARES

    काठमाडौं । उपाधि दाबेदार मध्येको एक साउदी अरेबिया कतारमा जारी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    गएराति सम्पन्न खेलमा किर्गिस्तानलाई २–० ले हराउँदै साउदी अन्तिम १६ मा पुगेको हो ।



    साउदीको दुई खेलमा ६ अंक भएको छ । दोस्रो स्थानमा रहेको थाइल्याण्डको दुई खेलमा ४ अंक छ ।



    ओमानको १ अंक रहँदा किर्गिस्तान अंकविहीन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार