Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एएफसी एसियन कप : भारतको लगातार दोस्रो हार

    एएफसी एसियन कप : भारतको लगातार दोस्रो हार

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 504
    SHARES

    एजेन्सी । एएफसी एसियन कपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ।

    बिहीबार करातको अहमेद बिन अली रंगशालामा भएको समूह ‘बी’ को खेलमा भारतलाई उज्वेकिस्तानले ३-० गोलले पराजित गरेको हो ।



    एसियन कप खेलिरहेको दक्षिण एसियाको एक्लो टिम भारतविरुद्ध उज्वेकिस्तानले तीनै ग‍‍ोल पहिलो हाफमा गरेको थियो ।



    ज्वेकिस्तानको जितमा अबोसबेक, इगोर सेर्जिव र शेर्जोले गोल गरे ।

    यसअघि पहिलो खेलमा भारतले अस्ट्रेलियासँग २-० को हार बेहोरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार