Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • टेरामक्स, एमडीएमएस र एनसेलका विषयमा सञ्चार मन्त्रालयसँग छलफल गर्दै समिति

    टेरामक्स, एमडीएमएस र एनसेलका विषयमा सञ्चार मन्त्रालयसँग छलफल गर्दै समिति

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 408
    SHARES

    काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

    समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग विभिन्न विषयमा आज छलफल गर्न लागेको हो ।



    समितिले एमडीएमएस, टेरामक्स र एनसेलको सेयर खरिद–बिक्रीका विषयमा छलफल गर्ने बताइएको छ ।



    बैठक दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभाकक्षमा बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार