Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 630
    SHARES

    फाइल तस्विर

    पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    गएराति १० बजे कालीगण्डकी करिडोर सडक खण्ड अन्तरगत पिपलडाँडाबाट हुँगी तर्फ जाँदै गरेको ग १४ प ३७४ नम्बरको मोटरसाइकल सडक खण्डदेखि झन्डै दुई सय मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा रम्भा गाउँपालिका–१ असर्दीका २८ बर्षीय हेमन्त जिटी छन् ।



    मृतकको शव पोष्टमर्टमका लागि रामपुर अस्पताल पठाएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार