Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

    आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 492
    SHARES

    अछाम । अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

    जिल्लाको मेल्लेख गाउँपालिका ३ ठाटीमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको हो ।



    बुधबार साँझ ५ः३० बजे दुई छानामा आगलागी हुँदा ठाटीका नन्द बुढाकी छोरी ६ वर्षीया निरुता बुढा र जगत बुढाका ३ वर्षीय छोरा अंकित बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    छानोमा बालेको आगो केटाकेटीले खेलाउँदा पाखोमा सल्किएर आगलागी भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार