Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एकदिवसीय सिरिज

    हेमन्त धामीको डेब्यु विकेटमा नेपाललाई पहिलो सफलता

    हेमन्त धामीको डेब्यु विकेटमा नेपाललाई पहिलो सफलता

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 501
    SHARES

    काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले तेस्रो ओभरमै पहिलो विकेट लिएको हो ।



    नेपालका हेमन्त धामीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमै विकेट लिए । उनले खेलको तेस्रो ओभरमा आरोन जोनसनलाई ४ रनमा देव खनालबाट क्याच गराए ।



    टस हारेपछि ब्याटिङको जिम्मा पाएको क्यानडाले ५.२ ओभरमा एक विकेट गुमाएर १९ रन जोडेको छ । यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार