Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कुशल मल्लले लिए क्यानडाको पाँचौं विकेट

    कुशल मल्लले लिए क्यानडाको पाँचौं विकेट

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 384
    SHARES

    काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपालले पाँचौं विकेट लिएको छ ।

    नेपालका लागि कुशल मल्लले पार्चौ विकेट लिएका हुन् ।



    ३७ औं ओभरको पाचौं बलमा हर्ष ठकेरलाई २७ रनमा आउट गरेका हुन् ।



    योसँगै कुशल मल्ल २, ललित राजवंशी, आकाश चन्द र हेमन्त धामीले १–१ विकेट लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार