Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ललित राजवंशीले लिए क्यानडाको चौथो विकेट

    ललित राजवंशीले लिए क्यानडाको चौथो विकेट

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 390
    SHARES

    काठमाडौं । नेपालविरुद्धको खेलमा क्यानडाको चौथो विकेट गुमेको छ ।

    हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एकदिवसिय खेलको तेस्रो दिनमा ललित राजवंशीले विकेट लिएका हुन् ।



    नवनित धालिवाल ५० रन बनाएर आउट भएका हुन् । पहिलो डेब्यु विकेट हेमन्त धामीले लिएका थिए ।



    यस्तै दोस्रो विकेट आकाश चन्द र तेस्रो विकेट कुशल मल्लले लिएका थिए । यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार