Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आयरल्याण्ड वुल्भ्ससँग आज पहिलो एकदिवसीय खेल्दै नेपाल ‘ए’

    आयरल्याण्ड वुल्भ्ससँग आज पहिलो एकदिवसीय खेल्दै नेपाल ‘ए’

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 651
    SHARES

    काठमाडौं । आयरल्याण्ड वुल्भ्ससँग आज नेपालको ‘ए’ टिमले पहिलो एकदिवसीय सिरिज खेल्दैछ ।

    टी–२० र एकदिवसीय शृङ्खलाका लागि आयरल्याण्ड वुल्भ्स नेपालमा रहेको छ ।



    त्रिवि मैदान कीर्तिपुरमा नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेल आज बिहान साढे ९ बजेदेखि सुरू हुनेछ ।



    त्रिवि मैदानमै भएको टी-२० सिरिजमा नेपाल १-२ ले पराजित भएको थियो।

    टी-२० विश्वकप २०२४ को तयारीमा अभ्यास खेल अन्तर्गत आजदेखि यी दुई टिमले एकदिवसीय सिरिज खेल्न लागेका हुन्।

    सिरिजको दोस्रो खेल चैत २३ र अन्तिम खेल चैत २५ गते हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार