Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आयरल्याण्ड वुल्भ्सविरूद्ध पहिले बलिङ गर्दै नेपाल ‘ए’

    आयरल्याण्ड वुल्भ्सविरूद्ध पहिले बलिङ गर्दै नेपाल ‘ए’

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 285
    SHARES

    काठमाडौं । आयरल्याण्ड वुल्भ्सविरूद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्दैछ ।

    शुक्रबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ टोलीका कप्तान विनोद भण्डारीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।



    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर आयरल्याण्ड ए लाई ब्याटिङको निम्तो दिएका हुन् ।



    पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो ।

    यस्तो छ नेपाल ‘ए’ को प्लेइङ ११ :

    विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार