Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • आयरल्याण्ड वुल्भ्सविरूद्ध आज दोस्रो एकदिवसीय खेल खेल्दै नेपाल

    आयरल्याण्ड वुल्भ्सविरूद्ध आज दोस्रो एकदिवसीय खेल खेल्दै नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 429
    SHARES

    काठमाडौं । नेपालको ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्ससँग आज दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि खेल सुरू हुनेछ ।



    पहिलो खेलमा अस्ति बुधवार नेपालको ‘ए’ टोली आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको थियो ।



    एकदिवसीय क्रिकेट शृङ्खलाको अन्तिम खेल पर्सि आइतवार हुनेछ ।

    यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार