Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल ‘बोल्ड आउट’

    नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल ‘बोल्ड आउट’

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 546
    SHARES

    काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।

    कुशल भुर्तेल १४ बलमा १३ रन जोडेर आउट भएका हुन् । भुर्तेललाई डिलोन हेलिगरले बोल्डआउट गरे ।



    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाहुना टोली क्यानडाले ८ विकेट गुमाएर २३२ रन जोडेको थियो ।



    नेपालले २३३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।

    एक विकेट गुमे पनि नेपालले आक्रामक सुरुवात गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार