Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अनिल शाहको लगातार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक

    अनिल शाहको लगातार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 678
    SHARES

    काठमाडौं । क्यानडासँगको एकदिवसीय सिरिजको तेस्रो खेलमा पनि नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् ।

    उनले ५१ बलमा ८ चौकाको मद्धतमा अर्धशतक हान्न सफल भएका हुन् ।



    यसअघि क्यानडाविरुद्धको दोस्रो खेलमा पनि उनले १९ बलमा ५० रन बनाएका थिए ।



    त्यस खेलमार्फत उनी सबैभन्दा कम बलमा एकदिवशीय अन्तर्राष्ट्रिय अर्धसतक बनाउने नेपाली ब्याट्सम्यान बनाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार