Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपाललाई दोस्रो सफलता, आकाशले लिए विकेट

    नेपाललाई दोस्रो सफलता, आकाशले लिए विकेट

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 417
    SHARES

    काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।

    हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एकदिवसिय खेलको तेस्रो दिनमा आकाश चन्दले विकेट लिएका हुन् ।



    उनले क्यानडाका श्रीमन्था विजेरत्नेलाई २२ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए । यससँगै नेपालले क्याडनाको ४८ रनको साझेदारी तोड्यो ।



    योसँगै क्यानडाको दोस्रो विकेट गुमेको छ । पहिलो डेब्यु विकेट हेमन्त धामीले लिएका थिए ।

    उनले ४ रन बनाएका जोनसनलाई आउट गरेका थिए । यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार