Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एकदिवसीय सिरिज

    क्यानडालाई तेस्रो झड्का, कुशल मल्लले लिए विकेट

    क्यानडालाई तेस्रो झड्का, कुशल मल्लले लिए विकेट

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 435
    SHARES

    काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

    हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एकदिवसिय खेलको तेस्रो दिनमा कुशल मल्लले तेस्रो विकेट लिएका हुन् ।



    उनले क्यानडाका निकोलस कृर्तनको विकेट लिए । उनलाई तीन रनमा भीम सार्कीबाट क्याच गराए ।



    यसअघि आकाश चन्द र हेमन्त धामीले विकेट लिएका थिए । यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार