Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एसीसी वुमन्स प्रिमियर कप : सेमिफाइनलमा नेपाल र मलेसिया खेल्दै

    एसीसी वुमन्स प्रिमियर कप : सेमिफाइनलमा नेपाल र मलेसिया खेल्दै

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 522
    SHARES

    काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र मलेसिया खेल्दैछन् ।

    खेल नेपाली समय अनुसार शुक्रबार बिहान सवा ११ मा सुरु हुनेछ।



    प्रतियोगिताको अर्को सेमिफाइनल खेल थाइल्यान्ड र हङकङबीच हुनेछ।



    प्रिमियर कपको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार