Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भोलिको मितिमा राजनीतिक दलहरुलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन पत्र

    भोलिको मितिमा राजनीतिक दलहरुलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन पत्र

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 429
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई १५ बुँदे निर्देशन दिएको छ ।

    आयोगमा दर्ता भएका राजनीतिक दलहरुको विवरण अद्यावधिक गर्नका लागि विभिन्न कागजातहरुसहित उपस्थित हुनका लागि दलहरुलाई सूचित गरेको हो ।



    आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भोली अर्थात फागुन ४ गतेको मिति उल्लेख छ ।



    आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले विधान संशोधन वा हेरफेर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा आयोगले मिति २०७९र०४र०४ मा स्वीकृत गरेको ढाँचा बमोजिम तयार गरी पेश गर्न सूचीत गरेको छ ।

    यस्तो छ १५ बुँदे निर्देशन पत्र

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार