Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेदरल्यान्डविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल, प्रतिश र ललित टिममा फर्किए

    नेदरल्यान्डविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल, प्रतिश र ललित टिममा फर्किए

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 420
    SHARES

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

    त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।



    त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरूद्ध टस हारेर पहिले बलिङ गरेको थियो।



    खेलमा नेपालको टिममा दुई परिवर्तन गरिएको छ। तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर ललित राजवंशी खेलका लागि टिममा छन्।

    विवेककुमार यादव र अभिनास बोहरा बेन्चमा छन्। विवेक र अभिनाससहित अनिल साह र आरिफ शेख पनि बेन्चमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार