Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • करण केसीले दिलाए नेपाललाई पहिलो सफलता

    करण केसीले दिलाए नेपाललाई पहिलो सफलता

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 384
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

    २.१ ओभरमा करण केसीलाई नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।



    उनले ४ रन बनाएका म्याक्स ओडाउडलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।



    ओडाउड आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १५ रन छ ।

    त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार