Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सेती नदी किनारमा शव भेटिएपछि रोकियो ‘ड्याम’ खोल्ने योजना

    सेती नदी किनारमा शव भेटिएपछि रोकियो ‘ड्याम’ खोल्ने योजना

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 603
    SHARES

    फाइल तस्विर

    कास्की । पोखराको सेती नदीको बाँध आज बिहान ८ बजे खोल्ने भनिएकोमा रोकिएको छ ।

    कास्की प्रहरीका अनुसार सेती नदी किनारको गैरीघाटमा एउटा शव भेटिएकाले त्यसको पहिचान भएपछि मात्र बाँध खोल्ने या नखोल्नेबारे निर्णय हुनेछ ।



    माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न सेती नदीको बाँध खोल्न लागिएको थियो ।



    चार दिनअघि सेती नदीमा माछा मार्ने क्रममा पोखरा १ सिम्पानीका मानबहादुर लामा तामाङ बेपत्ता रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार