Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सेती नदीमा डुबेर दुई बालक बेपत्ता

    सेती नदीमा डुबेर दुई बालक बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 627
    SHARES

    फाइल तस्विर

    डोटी । सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्।

    दिपायलको सेतीमा पुलनजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका हुन् ।



    बेपत्ता हुनेमा दिपायल सिलगढी नगरपालिका ७ पिपल्ला बस्ने ७ वर्षकी खुसी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन् ।



    बेपत्ता दुवैको खोजी कार्यका लागि सुरक्षाकर्मी तथा स्थानीयहरू खटिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार